३० असार २०८१, शनिबार Saturday 13 July, 2024

काठमाडौँ उपत्यकामा २०९ कोरोना संक्रमित थपिए

 मङ्लबार, फाल्गुन ३ २०७८  

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १७० जना, भक्तपुरमा १५ जना र ललितपुरमा २४ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया सबै