२ श्रावण २०८१, बुधबार Wednesday 17 July, 2024

एमसीसीको विरोधमा माओवादीका भ्रातृ संगठनले संसद घेराउ गर्ने

 बुधबार, फाल्गुन ४ २०७८  

काठमाडौं। एमसीसीको विषयमा पार्टी नै स्पष्ट नरहेको बेला माओवादी केन्द्रको भ्रातृ संगठन भने खुलेर विरोधमा लागेको छ । वाइसीएल नेपाल र अनेरास्ववियू (क्रान्तिकारी) ले बुधबार संसद भवन घेराउ गर्ने कार्यक्रम राखेको छ ।

यथास्थितिमै एमसीसी टेबल गर्ने कदम राष्ट्रघाती हुने दुई संगठनको भनाइ छ । एमसीसी टेबल आजै गर्ने तयारी भएपछि त्यसको विरोधमा संसद भवन घेराउ गर्न लागिएको दुई संगठनले बताएका छन् ।

प्रतिक्रिया सबै