४ आश्विन २०८०, बिहीबार Thursday 21 September, 2023

अमेरिकी डलरको मूल्य १२० नाघ्यो : यस्तो छ आजको विनिमयदर

 बिहिबार, फाल्गुन ५ २०७८  

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२० रुपैयाँ ४२ पैसा रहेको छ।

यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया सबै