३ आश्विन २०८०, बुधबार Wednesday 20 September, 2023

भारतमा पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या दोब्बर

 बिहिबार, फाल्गुन ५ २०७८  

काठमाडौँ – भारतमा हाल दैनिक थपिने कोरोना संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर छ।

पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ९८४ जना कोरोना संक्रमित थपिँदा ५६ हजार ६३० जना संक्रमणमुक्त भएका छन् ।

यही अविधमा ५३८ जनाको मृत्यु भएको छ। अहिले त्यहाँ सक्रिय संक्रमितको संख्या ३ लाख ४२ हजारको हाराहारामी छ।

प्रतिक्रिया सबै