२ श्रावण २०८१, बुधबार Wednesday 17 July, 2024

प्रतिनिधि सभाको सम्भावित कार्यसूची

 बिहिबार, फाल्गुन ५ २०७८  

काठमाडौँ।  संसद् सचिवालयले शुक्रबार बस्ने प्रतिनिधि सभाको स्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेद आर्थिक वर्ष २०७७/७८’ पेस हुने कार्यसूची सार्वजनिक गरेका छन् ।

बैठक शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

प्रतिक्रिया सबै