४ आश्विन २०८०, बिहीबार Thursday 21 September, 2023

सप्तरीमा १६ जना भन्सार छली गर्ने पक्राउ

 शुक्रबार, फाल्गुन ६ २०७८  

सप्तरी। सप्तरी प्रहरीले ७ महिनाभित्र भन्सार छली गर्ने १६ जनालाई पक्राउ गरेको छ ।

श्रावणदेखि अहिलेसम्म १ करोड १४ लाख ६४ हजार ६९ हजार बराबरको चोरी निकासी तथा पैठारीका अवैध सामानसहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

बरामद् गरेको सामानसहित पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि राजबिराज भन्सार कार्यालय तिलाठीको जिम्मा लगाएको प्रवक्ता काफ्लेले जनाए ।

प्रतिक्रिया सबै