install zoom app on windows 10 zoom meeting join a meeting online ok - zoom meeting join a meeting online ok zoom in transition premiere pro free download zoom download for windows10 microsoft download zoom cloud meeting on my laptop - download zoom cloud meeting on my laptop zoom meeting download for laptop windows 10 - zoom meeting download for laptop windows 10
२२ मंसिर २०७९, बिहीबार Thursday 8 December, 2022

सरकारको निर्णय तेजाव र यौन हिंसाविरूद्ध अध्यादेश ल्याउने

 बिहिबार, चैत्र १७ २०७८  

काठमाडौं । सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने भएको छ । मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।

सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन् ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका यी दुई अध्यादेश केही समयअघि निष्कृय भएका थिए । अध्यादेश निष्कृय भएपछि यौन हिंसामा परेका र तेजाव आक्रमणमा परेका पीडितले न्याय पाउनबाट बञ्चित भएका छन् ।

 

प्रतिक्रिया सबै