zoom vdi download zoom software download for pc free www.zoom.us app downoad zoom app zoom meeting app download for windows 10 pc zoom filter download zoom meeting join a meeting today online free
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

आन्दोलन फिर्ता लिएर ढुवानीमा सहयोग गर्न निगमको आग्रह

 शुक्रबार, चैत्र १८ २०७८  

काठमाडौं । नेपाल आयल निगमले राष्ट्रिय पेट्रोलियम व्यवसायी संस्थानलाई आफ्नो आन्दोलन फिर्ता गर्न आग्रह गरेको छ ।विज्ञप्ति जारी गर्दै निगमले आन्दोलनका कार्याक्रम फिर्ता गरेर पेट्रोल ढुवानी गर्न आग्रह गरेको हो ।

निगमका कार्यकारी निर्देशक भारतमा भएकाले तत्काललाई आन्दोलनका कार्याक्रम फिर्ता गरेर निर्देशक भारतबाट आए वार्ताबाट समस्याको समाधन खोजिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया सबै