८ बैशाख २०८१, शनिबार Saturday 20 April, 2024

बर्नलीमाथि सिटीले सहज जित

 आइतवार, चैत्र २० २०७८  
Manchester City’s Ilkay Gundogan, right, score his side’s second goal during the Premier League soccer match between Burnley and Manchester City at Turf Moor, in Burnley, England, Saturday, April 2, 2022. (AP Photo/Rui Vieira)

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले बर्नलीलाई २-० गोल अन्तरले हराएको छ।

शनिबार राति भएको खेलमा बर्नलीमाथि सिटीले सहज जित निकालेको हो।

खेलको पाँचौं मिनेटमा केभिन डी ब्रुएन र २५ औं मिनेटमा इल्के गुन्डोगानले गोल गरेका हुन् ।

जितसँगै सिटीले ३० खेलमा ७३ अंक जोडेको छ भने बर्नली २१ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया सबै