zoom app icon zoom 5.6.5 download zoom meeting join a meeting online test - zoom meeting join a meeting online test zoom app for pc download download zoom call recording
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

ट्र्याक्टरको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु

 आइतवार, चैत्र २० २०७८  

महोत्तरी । जिल्लाको जलेश्वर नगरपालिका–४ सुगागाउँमा ट्र्याक्टरले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीया देवकली देवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

स्थानीय २७ वर्षीय इजमामुल मन्सुरले गाउँको भित्री सडकखण्डमा चलाउँदै गएको ज१त ९९४८ नंको ट्र्याक्टरले शनिबार साँझ सडकमै हिँडिरहेकी देवकलीलाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया सबै