zoom health download zoom meeting join a meeting login for free pc zoom download zoom install msi zoominfo stock forecast zoom it download free zoom version 4.3 download
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

एमाले अध्यक्ष ओलीले आज लघु चलचित्रसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्ने

 सोमवार, चैत्र २१ २०७८  

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

चाबहिलस्थित चलचित्र बोर्डको कार्यालयमा युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई ओलीले अपराह्न ४ बजे सम्बोधन गर्ने भएका हुन् ।

युवा संघले युवालाई उत्प्रेरणा जगाउने खालका लघु चलचित्र निर्माण गर्ने प्रतियोगिता आयोजना गरेको संघका सचिवालय सदस्य दुष्यान्त दाहालले बताए। दाहालका अनुसार उत्कृष्ट लघु चलचित्रहरू छनोट भइसकेका छन् ।

प्रतिक्रिया सबै