zoom app exe zoom window app download zoom for pc gratis zoom app windows download uk zoom download to laptop
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा चालक युवतीको ज्यान गयो

 सोमवार, चैत्र २१ २०७८  

काठमाण्डाै । काठमाण्डौको स्यूचाटारमा मोटरसाइकल दुर्घटनामा चालकको ज्यान गएको छ । हिजो बेलुका वाग्मती प्रदेश ०२– ०२१ प ६३३१ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर पल्टिँदा नुवाकोट घर भई अहिले थानकोट बस्ने अन्दाजी २५ वर्षकी लक्ष्मी दर्नालको ज्यान गएको प्रहरीले जनाएको छ ।

उहाँको उपचारका क्रममा राति १० बजे नेपाल नेशनल अस्पताल कंलकीमा ज्यान गएको हो । तीब्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । यस्तै, प्रहरीकाअनुसार चालकको साथमा सवारी अनुमति पत्र लाइसेन्स समेत नभएको पाइएको छ ।

प्रतिक्रिया सबै