zoom transcript download do students have to download zoom to join a meeting is zoom safe to download on computer why is zoom not opening on my laptop download zoom for free windows 10
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

कांग्रेसको चुनावी घोषणापत्र तयारी समितिमा डा. आरजु देउवासहित २८ जना थपिए (सूचीसहित)

 सोमवार, चैत्र २१ २०७८  

काठमाडौँ। नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा सदस्यहरू मनोनयन गरेको छ ।

समिति सदस्यमा डा. आरजु राणा देउवा, मधु आचार्य, प्रा.डा. गोविन्दराज पोखरेललगायत २८ जनालाई सभापति शेरबहादुर देउवाले मनोनयन गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले फागुन ३ गते महामन्त्री गगन थापाको नेतृत्वमा समिति गठन गरेको थियो ।

प्रतिक्रिया सबै