zoom client windows download do i have to download zoom to join a meeting - do i have to download zoom to join a meeting zoom meeting join a meeting login page join a zoom meeting with passcode - join a zoom meeting with passcode www..zoom.us/download zoom meeting free download for window download zoom for all users
२२ मंसिर २०७९, बिहीबार Thursday 8 December, 2022

नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्रीको बधाई

 सोमवार, चैत्र २१ २०७८  

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टीमलाई बधाई दिएका छन् । नेपालले त्रिकोणात्मक ट्वान्टी-२० शृंखला जितेपछि प्रधानमन्त्री देउवाले नेपाली क्रिकेट टीमलाई बधाई दिएका हुन् ।

नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत बधाई दिँदै लेखेका छन्, ‘अपराजित रहँदै पपुवा न्युगिनी तथा मलेसियाविरुद्धको त्रिकोणात्मक टि-२० सिरिज जित्न सफल भएकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई ।’

प्रतिक्रिया सबै