१५ मंसिर २०८०, शुक्रबार Friday 1 December, 2023

राष्ट्रिय उद्योग व्यवसाय महासंघको महाधिवेशन आजदेखि, एमाले अध्यक्ष ओलीले उद्घाटन गर्दै

 बुधबार, चैत्र २३ २०७८  

काठमाडौँ – नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशन आज काठमाडौँमा सुरु हुँदैछ ।

कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान साढे १० बजे गर्ने कार्यक्रम छ ।

महाधिवेशनमा देशभरबाट उद्योग व्यवसायमा संलग्न एमाले निकटका व्यवसायीहरू सहभागि हुने छन् । महाधिवेशन बिहीबारसम्म चल्नेछ ।

महासंघ एमालेको २२औँ जनवर्गीय संगठनको रूपमा सक्रिय छ ।

प्रतिक्रिया सबै