zoom cloud meeting app download for windows10 zoom app for pc online classes download zoom .msi zoom 5.o download what's the latest version of zoom for windows zoom cloud meetings app pc zoom download vdi join zoom meeting with id number
२२ मंसिर २०७९, बिहीबार Thursday 8 December, 2022

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल नियुक्त

 बिहिबार, चैत्र २४ २०७८  

काठमाडौँ। नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टेलिकमको प्रबन्ध निर्देशकमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्याल नेतृत्वको समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।

जसमा सङ्गीता पहाडी अर्याल, बुद्धि आचार्य र सुनील पौडेल रहेका थिए ।

प्रतिक्रिया सबै