zoom meeting app download for pc windows 10 - zoom meeting app download for pc windows 10 download zoom 64 bit windows 10 zoom beauty filter download zoom cloud meeting app download for pc - zoom cloud meeting app download for pc download zoom cloud meeting for pc windows 10 - download zoom cloud meeting for pc windows 10 zoom meeting app icon
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

एमाले अध्यक्ष ओलीले आज शिक्षक संगठनको सम्मेलनलाई सम्बोधन गर्ने

 आइतवार, चैत्र २७ २०७८  

काठमाडौँ । नेकपा एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलन आज हुँदैछ ।

बिहान ११ बजे राष्ट्रिय सभा गृहमा सम्मेलनको उद्घाटन हुने भएको हो ।

सम्मेलनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

उनी शनिबार पर्वत र बाग्लुङमा पार्टीको जिल्ला कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न गएका थिए ।

प्रतिक्रिया सबै