zoom hacks download digital zoom software free download zoom meeting join download - zoom meeting join download alternative of zoom app in india download zoom for pc gratis legal zoom llc agreement download
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी

 बुधबार, चैत्र ३० २०७८  

काठमाडाैं । लोकसेवा आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका चौथो तहका आन्तरिक प्रतियोगिता, खुला र समावेशी पदको विज्ञापन खुलाएको छ ।

आयोगले बुधवार गोरखापत्र दैनिकमा सूचना सार्वजनिक गर्दै सो पदमा विज्ञापन खुलाएको हो ।

इच्छुक उम्मेदवारले अनलाइन मार्फत आवेदन दिनुपर्ने आयोगले जनाएको छ । एसईई उत्तीर्ण भएकाले पनि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया सबै