best zoom to download zoom uploader download zoom in transition premiere pro free download zoom cloud meetings for pc free download zoom meetings download why can't my laptop connect to zoom - why can't my laptop connect to zoom zoom alarm free download
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

दक्षिण अफ्रिकाको बाढी र पहिरोमा ४ सय जनाको मृत्यु, दशौं हजार घरबारविहीन

 आइतवार, बैशाख ४ २०७९  

डर्वान । दक्षिण अफ्रिकाको बाढी र पहिरोमा ४०० जनाको ज्यान गएको छ।

ठूलो वर्षापछिको बाढी पहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रमा केही हराइरहेका छन् भने र दशौं हजार घरबारविहीन भएका छन् ।

बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर डरबानका केही भागहरू डुबानमा परेका छन् । बाढीले सडक भत्किएका छन् । अस्पतालमा क्षति पु-याएको छ भने घरहरू बगाएको छ ।

दक्षिणपूर्वी क्वाजुलु–नाताल (केजेएन) प्रान्तमा आपतकालीन सेवाहरू उच्च सतर्कतामा राखिएको छ । डरबान हिन्द महासागरको तटमा पर्छ। बाढीपछि उद्दार कार्य तीव्र पारिएको छ । तस्बिर : बीबीसी

प्रतिक्रिया सबै