zoom app offline installer for pc zoom meeting free download latest version - zoom meeting free download latest version audio not working in zoom pc - audio not working in zoom pc zoom app free download for windows 11 download zoom for pc windows 10 free free download of zoom cloud meeting app - free download of zoom cloud meeting app zoom installer
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

रुसी आक्रमणले मारिओपोलको अस्थित्व मेटियो : युक्रेनी विदेशमन्त्री

 सोमवार, बैशाख ५ २०७९  

किभ । रुसी सेनाले युक्रेनका महत्वपूर्ण क्षेत्रहरुमा गोलाबारी र हवाई हमला फेरि तीब्र पारेका छन् । ओडेसा नजिकैको सहर माइकोलाइभमा निरन्तर रकेट हमला भएको त्यहाँका गभर्नरले बताएका छन् ।

पूर्वीयुक्रेनमा हवाई हमलाका साइरनहरु निरन्तर बजिरहेका बीबीसीले जनाएका छ । युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबाले पूर्वीबन्दरगाह सहर मारिओपोलको अब कुनै अस्थित्व नरहेको बताएका छन् । झन्डै दुई महिनाअघि युद्ध सुरु भएपछि मारिओपोल निरन्तर रुसी सेनाको हमलामा परेको छ ।

 

यसैबीच, युक्रेनका प्रधानमन्त्री डेनिस स्माइहलले घेराबन्दीमा परेको मारिओपोल सहरमा युक्रेनी फौज रुसविरुद्ध अन्तिम समयसम्म लड्ने बताएका छन् ।तस्बिर : बीबीसी

प्रतिक्रिया सबै