zoom 2019 version download bergen op zoom pcr test zoom meet app join zoom meeting by app download zoom meeting joining 2018 - zoom meeting joining 2018
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

पाँचथरमा घर शिलान्यास गर्दागर्दै पहिरोले पुरिएर मृत्यु

 सोमवार, बैशाख ५ २०७९  

काठमाडौँ । पाँचथरको फिदिम नगरपालिका–१ बुद्धचोकमा घर शिलान्यास गर्दैगर्दा झरेको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोपाल ढुङ्गाना रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएअनुसार आज बिहान घर शिलान्यास गर्दैगर्दा माथिबाट सुख्खा पहिरो खसेको थियो ।

सो क्रममा उनी पुरिएका थिए । स्काभेटरले पहिरो पन्छाएर उद्धार गरेको थियो । गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो ।

प्रतिक्रिया सबै