zoom english download zoom app and how it works ut zoom download zoom chat messenger download www.zoom free download why is my zoom audio not working on windows install zoom meeting for windows 10 - install zoom meeting for windows 10
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

आईओसीले पेट्रोलको मूल्य घटेको सूची निगमलाई पठायो

 सोमवार, बैशाख ५ २०७९  

काठमाडौँ। भारतीय आयल कर्पोरेसन आईओसीले पेट्रोलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ ।

जसअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको हो ।

डिजेल र हवाई इन्धनको मूल्य भने वृद्धि गरिएको निगमले जनाएको छ ।

डिजलको मूल्यमा २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ३८ पैसा वृद्धि गरिएको सूची आईओसीले निगमलाई पठाएको हो ।

अप्रिल १६ मा आईओसीले निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको थियो ।

प्रतिक्रिया सबै