zoom download for windows zoom vdi download download zoom 5.4.6 zoom cloud meeting join meeting login - zoom cloud meeting join meeting login zoom meeting download windows 8.1 zoom client download windows
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

सत्ता गठबन्धनको बैठक सर्‍यो

 मङ्लबार, बैशाख ६ २०७९  

काठमाडौं । सत्ता गठबन्धनको आजको बैठक दिउँसो दुई बजेलाई सारिएको छ । यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो दुई बजेलाई सारिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ । गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।

 

प्रतिक्रिया सबै