zoom meeting free download windows version zoominfo engage platform - zoominfo engage platform want to download zoom installation failed error code 10003 zoom http //zoom.us/download zoom gov app downloading the zoom app zoom installation failed 10083 - zoom installation failed 10083
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

एमालेको घोषणापत्र आज सार्वजनिक

 शुक्रबार, बैशाख ९ २०७९  

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।  वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टी केन्द्रीय कमिटीले तयार पारेको घोषणापत्र अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आयोजित समारोहमा सार्वजनिक गरेका हुन्।

 

घोषणापत्र मस्यौदा समितिले तयार पारेको मस्यौदालाई केन्द्रीय समितिले पारित गरेको थियो।  एमालेले आजै ७५३ पालिकाको प्रतिबद्धतापत्र सार्वजनिक गर्ने महासचिव शंकर पोखरेलले जानकारी दिए।

प्रतिक्रिया सबै