zoom app.us/download zoom classroom download for pc install zoom on laptop windows 10 zoom default download folder zoom chat download
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

आइतबारको विदेशी मुद्राको विनिमय दर

 आइतवार, बैशाख ११ २०७९  

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६८ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५७ रुपैयाँ ८३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया सबै