blur effect for zoom download zoom extension download install zoom snap - install zoom snap zoom cloud meetings free download for laptop why won't my laptop webcam work on zoom
२२ मंसिर २०७९, बिहीबार Thursday 8 December, 2022

मेयर पदका लागि तीन महानगरमा कांग्रेसभित्रै भागबन्डा

 सोमवार, बैशाख १२ २०७९  

काठमाडौं । बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा उम्मेदवारी छनोट गर्न कांग्रेसलाई हम्मे—हम्मे पर्यो । मनोनयको अन्तिम दिन आज कांग्रेसले बल्ला महानगरको उम्मेदवार टुंगो लगाएको छ ।

सत्तारुढ गठबन्धनबीच भागबन्डा हुँदा कांग्रेसले ६ मध्ये ३ महानगरको प्रमुृख पाएको छ । जसमा कांग्रेसले काठमाडौंमा सिर्जना सिंह, ललितपुरमा चिरिबाबु महर्जन र विराटनगरमा नागेश कोइरालालाई प्रमुख पदको उम्मेदवार बनाएको छ ।

लामो समयसम्म कांग्रेसले महानगरमा उम्मेदवार टुंगो लगाउन नसक्नुको कारण आन्तरिक भागबन्डा बन्यो । अन्तिममा सभापति शेरबहादुृर देउवा र नेताद्धय प्रकाशमान सिंह र शेखर कोईरालाले एक÷एक महानगर लिएर आन्तरिक भागबन्डा टुंग्याएको हो ।

प्रतिक्रिया सबै