how do you get the zoom app zoom online meeting free download lil yachty zoom download how do you record on zoom app join a zoom meeting online australia cloud zoom js download
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो

 बिहिबार, बैशाख १५ २०७९  

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९८ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै तेजावी सुनको मूल्य ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य १३ सय २० रुपैयाँ कायम भएको छ । बुधबार तेजावी सुन ९८ हजार ५ सय र चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया सबै