download zoom free app zoom installation failed zoom join meeting using meeting id - zoom join meeting using meeting id zoom para pc online download zoom hack app apphax zoom pc download windows 8 cloud zoom responsive download zoom client app download free
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

केशव स्थापितको बचाउमा ओली : यस्तो बेला अनेक कुप्रचार, चरित्रहत्याका कुरा आउँछन् !

 बिहिबार, बैशाख १५ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयरका उमेदवार केशव स्थापितको बचाउ गरेका छन् । काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘मिटू’ आरोप लागेका स्थापितको बचाउ गरेका हुन् ।

काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै स्थापितको बचाउ गर्दै मीटू अभियानमाथि नै प्रश्न उठाए । उनले भने, ‘अनेक कुप्रचार आउँछ, चरित्रहत्याका कुरा आउँछन्, मिटू आउँछ यस्ता बेलामा । मिटू कतिबेला आउँछभन्दा चुनाव आयो कि मिटू ! मिटूको के जवाफ हुन्छ ? हामी यस्ता कुराहरुमा होइन, महान उेद्दश्यतर्फ अघि बढेका छौं ।’

एमाले अध्यक्ष ओलीले महिलाहरुको अस्मिताको रक्षा, महिला अधिकार र सुरक्षाको सम्मानमा एमाले जति सजग अरु कोही नभएको दाबी समेत गरेका छन् ।

यो पनि पढ्नुहोस्

केशव स्थापितले विद्यार्थीलाई थर्काए : यु आर नाइस लेडी तर ‘थुतुनो’ ठिक छैन ! (भिडियोसहित)

 

प्रतिक्रिया सबै