download zoom recording from shared link firefox zoom 5.9.0 download zoom app hacking issues city hunter zoom.lk download zoom .com download zoominfo stock ipo date
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

एक युवकलाई अपहरण गरेको अभियोगमा ५ जना पक्राउ

 शुक्रबार, बैशाख १६ २०७९  

काठमाडौं । सिनामंगलबाट एक जना युवकलाई अपहरण गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी परिसर, काठमाडौंको टोलीले भक्तपुरका सञ्जन ओली, निरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो ।

सिराहाका पवनकुमार यादवलाई स्कोर्पियोमा लगेर बन्धक बनाएको आरोपमा उनीहरु पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा अपहरित हुने र अपहरण गर्ने दुवै पक्ष लागूऔषध सेवनकर्ता भएको हुनसक्ने देखिएको प्रहरीको भनाई छ । यसघट्नाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले बताएका छन् ।

 

प्रतिक्रिया सबै