zoom/download zoom online meeting free download download zoom windows 10 zoom conference download free install zoom meeting for windows 10
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

सशस्त्र र नेपाल प्रहरीका आईजीपीले लगाए फुली

 सोमवार, बैशाख १९ २०७९  

काठमाडौं । नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्यालले दज्र्यानी चिह्न लगाएका छन् ।

आज गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनारायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई फुली लगाएका हुन् । मन्त्रीपरिषद्ले हिजो नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो । सिंह २०४९ चैत ११ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।

त्यस्तै, अर्याल २०५४ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर सशस्त्र प्रहरीमा प्रवेश गरेका थिए । आईजीपीको रूपमा अर्यालको कार्यकाल ४ वर्षको हुनेछ ।

प्रतिक्रिया सबै