zoom installation failed error 10006 why is zoom app not downloading - why is zoom app not downloading legal zoom not able to download download and run zoom zoom official website download why is my pcr test taking so long uk - why is my pcr test taking so long uk why is my zoom app not installing
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

घरदैलोमार्फत् भोट माग्न व्यस्त सिर्जना सिंह

 सोमवार, बैशाख १९ २०७९  

काठमाडौं : स्थानीय तह निर्वाचनमा उम्मेदवारहरु घरदैलो अभियानमा जुटेका छन्। आफ्ना एजेण्डाहरु पेश गर्दै उनीहरु घरदैलोमा व्यस्त बनेका हुन्। देशको राजधानी रहेको सहर काठमाडौं महानगरमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। काठमाडौं महानगरमा गठबन्धनबाट मेयर कांग्रेसलाई र उमपेयर एकीकृत समाजवादीले पाएको छ।

यसैक्रममा काठमाडौं महानगरपालिका कांग्रेसबाट मेयरका उम्मेदवार बनेकी सिर्जना सिंह बसन्तपुर क्षेत्रमा मतदातासँग भोट मागीरहेकी छन् । उनीसहित वडाध्यक्षको टोली प्रतिबद्धता पत्र लिएर वडा-वडामा मतदातासँग भोट मागिरहेकी छन् । उम्मेदवारहरुले आफूले जितेपछि विकासका पूर्वाधारहरुको स्तरोन्नती गर्ने भन्दै भोट दिन वडावासीहरुलाई अपील गरेका छन्। सिंह दलबलसहित आफ्नो क्षेत्रका नागरिकहरुसँग आफ्ना योजना सुनाउँदै भोट मागिरहेकी छन् । उनी कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती हुन्।

प्रतिक्रिया सबै