zoom app download for windows 10 free download aplikasi zoom for pc download all zoom recordings zoom install - zoom install zoom meeting password not working on laptop zoom meeting free app zoom app unlimited time zoom.us download update
२२ मंसिर २०७९, बिहीबार Thursday 8 December, 2022

जिम्बावेसँगको खेल वर्षाका कारण स्थगित

 सोमवार, बैशाख १९ २०७९  

काठमाडौं : नेपाल र जिम्बावेको खेल वर्षाका कारण स्थगित भएको छ। क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा भइरहेको खेलमा वर्षाभएपछि खेल स्थगित भएको हो।

टस हारेर ब्याटिङ्‌को निम्तो पाएको जिम्बावेले खेल रोकिदाँसम्म ४.३ ओभरमा २ विकेट गुमाउँदै ४८ रन जोडेको छ।

आईतबार भएको खेलमा जिम्बावेसँग नेपाल ७ बल अगावै ६ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया सबै