download zoom desktop client for windows 10 zoom hd meeting app download zoom destop download download zoom for windows 64 bit zoom latest version free download
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

अभिनेत्री केकी अधिकारी अमेरिका उडिन्

 सोमवार, बैशाख १९ २०७९  

काठमाडौँ — अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । विवाह भएको एकसातामै उनी अमेरिका उडेकी हुन् । रोहित तिवारीसँग बिवाह गरेकी उनी अमेरिका भने एक्लै उडेकी छन् । उनको साथमा अभिनेत्री तथा कार्यक्रम प्रस्तोता रीमा विश्वकर्मासँगै छिन् ।

उनी ‘मेरो डान्स कप यूएसए’ नामक टीभी रियालिटी शो’को निर्णायक बन्न अमेरिका उडेको बताइएको छ । रीमा उक्त कार्यक्रमको होस्ट हुन् । झण्डै तीन साता केकी र रीमा अमेरिकामा रहनेछन् ।

प्रतिक्रिया सबै