१५ मंसिर २०८०, शुक्रबार Friday 1 December, 2023

अभिनेत्री केकी अधिकारी अमेरिका उडिन्

 सोमवार, बैशाख १९ २०७९  

काठमाडौँ — अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । विवाह भएको एकसातामै उनी अमेरिका उडेकी हुन् । रोहित तिवारीसँग बिवाह गरेकी उनी अमेरिका भने एक्लै उडेकी छन् । उनको साथमा अभिनेत्री तथा कार्यक्रम प्रस्तोता रीमा विश्वकर्मासँगै छिन् ।

उनी ‘मेरो डान्स कप यूएसए’ नामक टीभी रियालिटी शो’को निर्णायक बन्न अमेरिका उडेको बताइएको छ । रीमा उक्त कार्यक्रमको होस्ट हुन् । झण्डै तीन साता केकी र रीमा अमेरिकामा रहनेछन् ।

प्रतिक्रिया सबै