zoom download' free zoom download for windows 8.1 zoom app for windows 10 pc www.zoom.us.download pc download windows zoom how di download the latest version of zoom download zoom app for pc for free download free zoom on my laptop
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसविरुद्ध उजुरी

 मङ्लबार, बैशाख २० २०७९  

काठमाडौं । नेपाली कांग्रेसका उम्मेद्वारहरुले गोरखा नगरपालिका-१० मा प्रचार÷प्रसारमा आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ ।

आज आचारसंहिता उल्लंघन भएको भन्दै निर्वाचन उजुरी परेको गोरखाका मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले बताए । ‘आचारसंहिता उल्लंघन भयो भनेर मौखिक उजुरी आएको छ । उजुरी परेलगत्तै हामीले यस बिषयमा सिडिओ सावलाई जानकारी गराइसकेका छौँ’, उनले भनेका छन् ।

सो वडामा निर्वाचन आयोगले तोकेको आचारसंहिता विपरीत कांग्रेसका उम्मेद्वारहरुले प्रचार÷प्रसारमा हिँड्दा पार्टीको मतदान चिह्न छापिएको टोपी लगाउनेदेखि बालबालिकालाई प्रयोग गरेको आरोपसहित मौखिक उजुरी परेको बरालले जानकारी दिए ।

प्रतिक्रिया सबै