zoominfo login error download zoom latest version 2021 install zoom app for windows 10 drag zoom pro download zoom app is safe or not log into zoom meeting with id and password - log into zoom meeting with id and password
२२ मंसिर २०७९, बिहीबार Thursday 8 December, 2022

स्वास्थ्य अवस्था गम्भीर बनेकी सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

 मङ्लबार, बैशाख २० २०७९  

खोटाङ। खोटाङमा प्रसुति व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरि अस्पताल लगिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ६ की ३० वर्षीया सकुन्तला राईको राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाइ सेवाबाट खर्च व्यहोर्ने गरी उद्धार गरेर सुविधा सम्पन्न अस्पताल पठाइएको हो ।

अप्रेशन पश्चात रक्तचाप बढी भई काम्ने व्यथा लागेकाले जिल्ला अस्पतालमा उपचार सम्भव नभएकाले तत्काल उद्धार गरेर आज काठमाण्डौंको सुविधा सम्पन्न अस्पताल पठाइएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ ।

प्रतिक्रिया सबै