zoom crack download download zoom 2020 zoom cloud windows download zoom.net download download zoom microsoft meeting zoom download why rt pcr takes time zoom meeting join a meeting online today
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

पश्चिम युक्रेनमा बस, कार र ट्रक ठोकिदा १७ जनाको मृत्यु

 बुधबार, बैशाख २१ २०७९  

किभ। पश्चिम युक्रेनमा भएको सवारी दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ। एउटा बस, कार र इन्धन बोकेको ट्रकसँग ठोकिदा अन्य केही घाइते भएका छन्।

आफ्नो दैनिक सम्बोधनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिम रिभ्निी क्षेत्रमा डरलाग्दो सडक दुर्घटना भएको बताए।

‘बस, कार र इन्धन बोकेको ट्रक ठोकिएका छन्। अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको छ। मृतकको संख्या अझै बढी हुन सक्छ’ जेलेन्स्कीले भने।

मृतकका परिवारप्रति सहानुभूति प्रकट गर्दै उनले घाइतेहरूको शीध्र स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रतिक्रिया सबै