zoom online classroom download universal zoom download download zoom rooms client download link for zoom zoom installation for pc how do i download a zoom recording from a shared link - how do i download a zoom recording from a shared link zoom download free for windows 11
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

कांग्रेस र एमालेबीच झडप, ६ जना घाइते

 बुधबार, बैशाख २१ २०७९  

काठमाडौं । नवपरासीमा नेपाली कांग्रेस र नेकपा एमालेबीच झडप हुँदा ६ जना घाइतेका भएका छन् । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं। १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप हुँदा दुवैतर्फका ६ जना घाइते भएका हुन् ।

घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको नवलपुर प्रहरीले बताएको छ ।

चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डेले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको छ । पाण्डे २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् । उनी अहिले पनि कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी छन् । एमालेबाट चेतबहादुर राना उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया सबै