zoom app download windows 10 64 bit zoom meeting logins zoom hack app download download a shared zoom recording install zoom for all users windows 10 free download zoom app for windows zoominfo technologies inc zi zoom meeting free download for window
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

रुकुम पश्चिममा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप

 बिहिबार, बैशाख २२ २०७९  
Violent peoplehttp://www.twodozendesign.info/i/1.png

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडानम्बर ९ मा कांग्रेस र माओवादी केन्द्रका कार्यक्रताबीच झडप भएको छ । कांग्रेस कार्यकर्ताले माओवादीका पोष्टर र झण्डा फालेपछि भएको विवादले झडप भएको हो ।

झडपका क्रममा कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार चढेको गाडीमा तोडफोड भएको छ । माओवादी कार्यकर्ताले आज बिहीबार बिहान उम्मेदवार अमरसिंह खड्का चढेको गाडि तोडफोड गरेको प्रहरीले जनाएको छ ।

खड्काले प्रयोग गरेको रा१च १२६२ नम्बरको जिप तोडफोड भएको हो । दुई पक्षका कार्यकर्ताबीचको झडपको क्रममा गाडि तोडफोड भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षकले जानकारी दिए ।

प्रतिक्रिया सबै