zoominfo extension download - zoominfo extension download zoom download windows 64 why my zoom app is not opening download zoom full installer msi - download zoom full installer msi zoom meeting laptop download zoom app downlaod download zoom m1
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

अभिनेता भुवन के.सी कांग्रेस पस्दा जिया बालेनतिर खुलिन्

 बिहिबार, बैशाख २२ २०७९  

काठमाडौं । स्थानीय चुनाव नजिकिंदै गर्दा कलाकार पनि पार्टी र उम्मेदवारको पक्षमा विभाजित हुन थालेका छन् । कतिपयले चाहिं चुनावलाई लिएर मौनता साँधिरहेका छन् ।

कलाकारको घरभित्रै पनि चुनावलाई लिएर मत विभाजन हुन थालेको छ । अभिनेता भुवन केसीको घर यस्तो एउटा उदाहरण हुन सक्छ । गत सोमबार केसी खुलेरै कांग्रेस प्रवेश गरेका छन् ।

भुवन कांग्रेस प्रवेश गरिरहँदा उनकी प्रेमिका जिया केसी भने खुलेरै काठमाडौंको मेयरका उम्मेदवार बालेन शाहको पक्षमा खुलेकी छन् । फेसबुकमा बालेनको तस्वीर सेयर गर्दै जियाले ‘हाम्रोलाई भन्दा राम्रोलाई जिताऔं, यसपालिको भोट चाहिं बालेनजीलाई दिलाऔं’ भनेर लेखेकी छन् ।

प्रतिक्रिया सबै