download zoom client for windows join zoom meeting with id & passwords saved zoom cloud meeting login download blur effect for zoom download zoom installer download for windows 10 ricky zoom download
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

शनिबारको विदेशी मुद्राको विनिमय दर

 शनिबार, बैशाख २४ २०७९  

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ ७७ पैसा र बिक्री दर १२३ रुपैयाँ ३७ पैसा रहेको छ।

यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ८३ पैसा र बिक्री दर १३० रुपैयाँ ४६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ५४ पैसा र बिक्री दर १५२ रुपैयाँ २८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ६३ पैसा र बिक्री दर ३३ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया सबै