download basic zoom join zoom meeting online with id download zoom on new device zoom cloud meeting software free download zoom download for hp laptop free download zoom on laptop zoom download para pc
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

संसद बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

 आइतवार, बैशाख २५ २०७९  

काठमाडौं । मन्त्रिपरिषद् बैठकले जेठ ३ गतेका लागि संसद बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । जेठ ३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष आइतबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने कानुनी व्यवस्था छ । संविधानअनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ । त्यसअघि बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।

प्रतिक्रिया सबै