zoominfo extension for edge zoom meeting download for pc free zoom clone app development zoom meeting download windows 10 free do airpods work with zoom on pc
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

विदेशी मुद्राको सोमबारको विनिमय दर

 सोमवार, बैशाख २६ २०७९  

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ ७७ पैसा र बिक्री दर १२३ रुपैयाँ ३७ पैसा रहेको छ।

यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ५६ पैसा र बिक्री दर १३० रुपैयाँ १९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ४८ पैसा र बिक्री दर १५२ रुपैयाँ २२ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ५२ पैसा र बिक्री दर ३३ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रतिक्रिया सबै