zoom meeting join online record zoom meeting windows 10 download zoom download list of webinar registrants zoom app for pc download and install zoom - download and install zoom download zoom update for windows
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

स्थानीय चुनावको दिन सार्वजनिक विदा दिने निर्णय

 सोमवार, बैशाख २६ २०७९  

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले निर्वाचनको दिन नेपाल राज्यभरिका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा विदा दिइएको बताए ।

 

प्रतिक्रिया सबै