join a zoom meeting online free join a zoom meeting online - join a zoom meeting online zoom cloud meetings pc download zoom app meeting download for pc - zoom app meeting download for pc free zoom app download for windows why won't zoom open on my laptop zoom app marketplace slack
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

श्री एयरलाइन्सको जहाजको इन्जिन फेल, आकस्मिक अवतरण गराइँदै

 बुधबार, बैशाख २८ २०७९  

काठमाडौँ — काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएको छ । जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज अहिले काठमाडौं आइरहेको छ ।

त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरणका लागि तयारी भइरहेको छ । जहाज क्याप्टेन बी। राजवंशीले उडाइरहेका छन् ।

प्रतिक्रिया सबै