download zoom join meeting zoom for laptop download download zoom new version zoom in transition premiere pro free download zoom exe silent install
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

‘मलाई पक्राउ गरिएको होइन’ (भिडियो)

 बिहिबार, बैशाख २९ २०७९  

काठमाडौं । मुस्लिम आयोगतका अध्यक्ष समति मियाँ अन्सारीले आफूलाई प्रहरीले पक्राउ नगरेको बताएका छन् । जनकपुरको होटल सिता शरणबाट पक्राउ गरिएको भनिएका अन्सारीले आफू काठमाडौंमा आइसकेको बताए ।

अन्सारीले दिउँसो ३ बजे हिमालयन होटल कुपन्डोलमा पत्रकार सम्मेलन आयोजना गर्दै मिडियाहरुमा पैसा बाँडेको, प्रहरीले पक्राउ गरेको जस्ता समाचार आएकोमा आफू दुःखी भएको बताए ।

प्रतिक्रिया सबै