record zoom meeting windows 10 download free download zoom.us for pc app zooms face zoom meeting free download for windows 8 64 bit zoom app.us/download zoom 2015 download
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

प्रचण्डले गरे मतदान

 शुक्रबार, बैशाख ३० २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् ।

गृह जिल्ला चितवनको भरतपुर महानगरपालिका-१४ मा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

प्रचण्डले भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार रेनु दाहालसँगै भरतपुर–१४ स्थित पुलिस स्कुल शिवनगरबाट मतदान गरेका हुन् ।

प्रतिक्रिया सबै