download private zoom recording download zoom for windows 10 32 bit zoom meeting join id zoom pcmag zoom app for windows 10 filehippo
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

शेरबहादुर देउवाले गरे मतदान

 शुक्रबार, बैशाख ३० २०७९  

डडेलधुरा बैशाख ३०  : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन्। देउवाले डडेलधुराको गन्यापधुरा वडा नम्बर १ स्थित असिग्राम मावि रुवाखोला मतदान केन्द्रबाट मतदान गरेका हुन्। मतदान गर्न उनी करिब १ हप्तादेखि गृहजिल्ला डडेलधुरामा छन् उनी आजै काठमाडौं फर्किने कार्यतालिका छ।

तस्बिर : अन्नपूर्णपोस्ट बाट

प्रतिक्रिया सबै