zoom download for windows 10 32 bit zoom classroom app download zoom 5.2.0 download for pc download zoom pc học trực tuyến zoom meeting join meeting id
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

दोलखाको दुई मतदान केन्द्रमा झडप, मतदान स्थगित

 शुक्रबार, बैशाख ३० २०७९  

दोलखा । स्थानीय तह निर्वाचनअन्तर्गत दोलखाको वैतेश्वर गाउँपालिकामा मतदान स्थगित भएको छ । मतदानका विषयमा दुई पक्षीय झडप हुँदा मतदान स्थगित भएको हो । वैतेश्वर कालिढुंगा मावि मतदान केन्द्रमा विवाद भएको प्रहरी प्रवक्ता एसएसपीले जानकारी दिएका छन् ।

यस्तै मेलुङ गाउँपालिकाको वडा नम्बर ४ स्थित मतदान केन्द्रमा पनि तनाव भएपछि हवाई फायर भएको छ । दुई स्थानमा गरी १३ राउण्ड हवाई फायर भएको दोलखाका एसपी गंगा पौडेलले जानकारी दिएका छन् ।

दुवै स्थानमा मतदान स्थगित भएको छ भने अवस्थामा सामान्य बनाउन सर्वदलीय छलफल चलिरहेको छ ।

प्रतिक्रिया सबै