zoom login with sso - zoom zoom app language download zoom 5.10 zoom app hacking issues zoom cloud meeting app download for microsoft zoom meeting join a meeting login page zoom installer full bergen op zoom pcr test
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

बैतडीमा मतदान गरेर फर्किएका एक वृद्धको मृत्यू

 शुक्रबार, बैशाख ३० २०७९  

बैतडी । बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिएका छन् ।

भाटको आज बिहान सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर पुग्ने बेला मुर्छा परेका र बाटोमै मृत्युु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया सबै