join zoom meeting with id & passwords list zoom app download windows 10 free responsive cloud zoom free download download zoom us windows my zoom download
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

काभ्रेको चौंरीदेउरालीमा मतपेटिका तोडफोड

 शुक्रबार, बैशाख ३० २०७९  

काठमाडौं । काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित एक मतदान केन्द्रमा तनावको स्थिति भएको छ ।

एक जनाको भोट अर्को व्यक्तिले हालेपछि विवाद सुरु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले जनाएका छन् । तनावको क्रममा मतपेटिका बाहिर ल्याएर तोडफोड गरिएको छ । अहिले सर्वदली बैठक राखेर दुवै पक्षबीच छलफल भइरहेको जोशीले बताएका छन् ।

प्रतिक्रिया सबै